Rule 23
कार्यविधि बनाई लागू गर्ने

यो नियमावली कार्यान्वयनको लागि मन्त्रालयले आवश्यक कार्यविधि बनाई लागू गर्न सक्नेछ ।